श्रीलंकाको अर्थतन्त्रमा अमेरिकी कर वृद्धिले गम्भीर असर गर्नेः आईएमएफ
barnanmedia.com · Fri Jul 04 22:33:19 GMT 2025

श्रीलंकाको निर्यात वस्तुहरूमा संयुक्त राज्य अमेरिकाले पुनः ४४ प्रतिशत आयात कर लगाउने सम्भावना बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दिएको छ।
हाल श्रीलंकाबाट अमेरिका निर्यात हुने वस्तुहरूमा १० प्रतिशत कर मात्र लाग्दै आएको छ, तर यो छुट (जुलाई ९) मा समाप्त हुने भएकाले त्यसपछि फेरि ४४ प्रतिशत कर लाग्न सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)