यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
kendrabindu.com · Wed Jul 08 11:40:13 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
मन्त्रिपरिषद् बैठक
काठमाडौँ