कर्णाली प्रदेशसभा बैठकद्वारा बजेट सर्वसम्मतले पारित
deshsanchar.com · Fri Jul 04 22:46:52 GMT 2025

कर्णाली- कर्णाली प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ ।
बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१ को उपनियम १२ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई आगामी आव.२०८२/८३ को समग्र बजेट पारित गरियोस् भनि सभामा प्रस्ताव गर्न समय दिएका थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)