मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

barnanmedia.com · Fri Jul 04 22:54:53 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढाको समेत नाम समावेश छ ।

७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी उनीसहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा विरुद्ध मुद्दा दायर भएको हो । बुढा तत्कालीन उपभोक्ता समितिका अध्यक्ष हुन्, त्यो पनि फर्जी ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)