दलाई लामाको बारेमा भारतको बयान, 'हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं'
barnanmedia.com · Fri Jul 04 23:02:21 GMT 2025

भारतीय विदेश मन्त्रालयले तिब्बती बौद्ध धर्मका सबैभन्दा ठूला आध्यात्मिक नेता दलाई लामाको बारेमा एक विज्ञप्ति जारी गरेको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रवक्ता रणधीर जयसवालले भने , "हामीले दलाई लामा संस्थाको निरन्तरताको बारेमा दलाई लामाले दिएको बयानको बारेमा रिपोर्टहरू देखेका छौं।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)