मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाउपा संघीय सरकारबाट पनि बाहिरिने

rajdhanidaily.com · Fri Jul 04 23:15:33 GMT 2025

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नाउपाबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा रुष्ट भएको थियो ।

सुदूरपश्चिम सरकारबाट बाहिरियो नाउपा

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)