मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानून बनाउँदा मुलुकको माटोसुहाउँदो बनाउनुपर्छ : प्रभु साह

rajdhanidaily.com · Fri Jul 04 23:22:48 GMT 2025

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कानून बनाउँदा उडन्ते नभई धर्ती सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राीष्ट्रय सम्बन्ध तथा पर्यटन समितिको हिजो शुक्रबार बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय समितिको पूर्व सभापति समेत रहेका साहले कानून बनाउँदा उड्ने नभई मुलुकको माटोसुहाउँदो बनाउनुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)