मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता
nepalnews.com · Wed Jun 17 01:56:44 GMT 2026

काठमाडाैँ। विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ।
अमेरिकाको कान्सास सिटी रङ्गशालामा भइरहेको खेलमा कप्तान लियोनल मेस्सीको उत्कृष्ट गोलको मद्दतले अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)