५०० दरका करिब नोट आजबाट चलनचल्तीमा
onlinekhabar.com · Wed Jun 17 01:57:52 GMT 2026

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)