मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

विदेश जाने डरलाग्दो रोग फैलिएको छ

baahrakhari.com · Fri Jul 04 23:46:47 GMT 2025

(नेपाली साहित्यमा विशिष्ट उचाइ बनाएका सर्जक हुन्, प्रा. डा. गोविन्दराज भट्टराई । अंग्रेजी साहित्यका ज्ञाता उनले नेपाली साहित्यिक भण्डारमा दर्जनौँ कृति दिएका छन् । ५० वर्षअघि उनले ‘मुगलान’ उपन्यास पाठकलाई सुम्पिए । ५० वर्षपछि फेरि ‘नयाँ मुगलान’ ल्याएका छन् । विभिन्न विधाका गरेर उनका ७५ भन्दा बढी पुस्तक छापिइसके । उनको नवीन उपन्यास केही महिनाअघि सार्वजनिक गरिएको थियो । सोही उपन्यासकेन्द्रित प्रा. डा. भट्टराईसँग बाह्रखरी का राजेश खनाल ले गरेको कुराकानीको सम्पादित अंश ।)

चर्चित उपन्यास ‘मुगलान’को ५० वर्षपछि ‘नयाँ मुगलान’ लेख्ने हुटहुटी कहाँबाट जाग्यो ?

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)