‘मालती मंगले’ हेरेपछि रामकृष्णलाई रविकाे ढाडस: उहाँ एक घामले सुक्ने तलाउ हाेइन
nepalpress.com · Wed May 06 16:43:57 GMT 2026

काठमाडौं । चलचित्र मालती मंगले हेरेपछि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले रामकृष्ण ढकालको तारिफ गरेका छन् ।
रविले गायक तथा चलचित्र निर्माता ढकाललाई अमर नाम भएको व्यक्ति भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)