उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग
gorkhapatraonline.com · Wed Jun 17 02:06:59 GMT 2026

कास्की, असार ३ गते । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)