मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

barnanmedia.com · Wed Jun 17 01:59:48 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले दबाब दिएपछि मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई पक्राउ गरेको खुलासा भएको छ। राहदानी छपाइ ठेक्का प्रकरणमा उनीहरूलाई अख्तियारले समातेको हो।

सोमबार दिउँसो प्रधानमन्त्री शाहको सचिवालयले अख्तियार प्रमुख प्रेमकुमार राईलाई सिंहदरबार बोलाएर राहदानी छपाइ ठेक्का प्रकरणमा तत्काल अनुसन्धान अगाडि बढाउन दबाब दिएका थिए। प्रधानमन्त्रीले तुरुन्त अनुसन्धान नगरे ‘राम्रो नहुने’ धम्की दिएको अख्तियारका एक अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय