सुनसरीमा डुबेर दुई बालकको मृत्यु
nepalnews.com · Wed May 06 17:08:27 GMT 2026

इनरुवा । रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर बुधबार दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)