कालीकोटमा भेटियो रेडपान्डा
gorkhapatraonline.com · Wed Jun 17 02:11:35 GMT 2026

मान्म (कालीकोट), असार ३ गते । कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ ।
जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)