अमेरिकी गुप्तचर रिपोर्टको दाबी: युद्धपछि इरान झन् शक्तिशाली
nepalviews.com · Wed Jun 17 02:12:19 GMT 2026

एजेन्सी । अमेरिका र इरानबीच ऐतिहासिक प्रारम्भिक सम्झौताको तयारी भइरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले एक नयाँ र चेतावनीपूर्ण रिपोर्ट सार्वजनिक गरेका छन्। सिएनएनको रिपोर्ट अनुसार, हालैको सैन्य संघर्ष र युद्धपछि इरान पहिलेभन्दा अझ बढी शक्तिशाली र रणनीतिक रूपमा सबल बनेर उदाएको छ।
अमेरिकी गुप्तचर निकायहरूको मूल्याङ्कनअनुसार इरानसँग अब यस्तो क्षमता छ कि उसले चाहेको समयमा रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट बन्द गर्न सक्छ। यस रिपोर्टसँग परिचित तीनवटा स्रोतहरूका अनुसार युद्धपछि इरानले विश्वव्यापी अर्थतन्त्रलाई ठूलो धक्का दिन सक्ने नयाँ र शक्तिशाली सैन्य क्षमता हासिल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
इजरायल
डोनाल्ड ट्रम्प