आईओएस २७ र जेमिनीसँग एप्पल–गुगलको नयाँ एआई यात्रा, फोन अझ स्मार्ट बन्ने तयारीमा
ictsamachar.com

काठमाडौं । यस वर्ष आईओएस २७ सँगै एप्पलले नयाँ एआई फिचरहरू ल्याउन सक्छ । नयाँ सिरीले केवल तपाईंका प्रश्नहरूको जवाफ मात्र दिने छैन, बरु फोनभित्रका धेरै काम आफैं गर्न पनि सक्षम हुने अपेक्षा छ । उदाहरणका लागि, रिमाइन्डर सेट गर्ने, सन्देश तयार गर्ने वा एपहरूबीच अर्डर प्लेस गर्ने काम अझ सजिलो हुन सक्छ । गुगल पनि जेमिनीमार्फत एन्ड्रोइडलाई कनेक्ट गर्ने तयारीमा छ । यसको उद्देश्य एआईलाई साना–ठूला काम आफैं गर्न सक्ने बनाउनु हो। अब फोनमा कस्ता परिवर्तन आउन सक्छन्, हेरौं ।
१. उबरजस्ता एपहरू पनि एआईसँग कनेक्ट हुनेछन्:
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)