मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
deshsanchar.com · Wed May 06 15:15:45 GMT 2026

मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ। चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर्दै रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)