लिपुलेकमा दुई छिमेकीबीच भएको सम्झौता नेपाललाई स्वीकार्य छैन: रास्वपा
deshsanchar.com · Wed May 06 14:07:51 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रका सम्बन्धमा नेपाललाई जानकारी नगराई दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता मान्य नहुने स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)