मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाम्खा गाउँपालिकाका स्थानीयका लागि गाउँपालिकामै सीमा पास वितरण

deshsanchar.com · Wed May 06 14:17:18 GMT 2026

हुम्ला – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका स्थानीय गाउँमै सीमापास पाएपछि खुसी भएका छन्। स्थानीयको समस्यालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले सीमापास बितरण गर्न टोली गाउँगाउँमा पठाएपछि सेवाग्राहीहरुले आफ्नो गाउँठाउँमा सो पास पाउदा खुसी भएका हुन।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)