मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने

deshsanchar.com · Wed May 06 15:45:47 GMT 2026

हुम्ला – चीनद्वारा दुई देशको सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्कालका लागि सञ्चालनमा नआउने भएको छ। दुई देशका सिमा जोडिएका क्षेत्रका प्रतिनिधिको अनौपचारिक रुपमा पुल निर्माण स्थल हिल्सामा भएको छलफलपछि चिनियाँ पक्षले दुवै देशका प्रतिनिधिको सम्युक्त रुपमा स्थलगत अनुगमन गराए पनि तत्काल सो पुल सञ्चालनमा नआउने जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)