सर्वसाधारणका लागि एभरेस्ट कलरले जेठ २२ गतेदेखि आइपिओ बिक्री गर्ने
setopati.com · Sun May 24 06:53:19 GMT 2026

एभरेस्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)