मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालय बैठक गुण्डुमा सुरु

nepallive.com · Sun May 24 06:50:34 GMT 2026

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ।

शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् ।

यसअघि बोल्ने अधिकांशले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३

१२:३५

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)