मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
ratopati.com · Wed Jun 17 02:25:26 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा कप्तान लियोनेल मेसीको दोस्रो गोलसँगै अर्जेन्टिनाले अल्जेरियाविरुद्ध २–० को बलियो अग्रता बनाएको छ।
खेलको ५७औँ मिनेटसम्म अल्जेरियाले बराबरी गोलका लागि दबाब बढाउने प्रयास गरिरहेको थियो। इब्राहिम माजा ले पेनाल्टी क्षेत्रको छेउबाट प्रहार गर्ने अवसर खोजे पनि अर्जेन्टिनाका रक्षकले त्यसलाई रोकिदिए। पछिल्ला केही मिनेटमा अल्जेरियाले पासिङमा तीव्रता थप्दै आक्रमणलाई धार दिने प्रयास गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)