उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग
nagariknews.nagariknetwork.com · Wed Jun 17 02:06:24 GMT 2026

विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)