सचिवहरुको क्षमता एक महिनामा स्वाहा
janaaastha.com · Mon Jun 13 16:30:15 GMT 2022
नेपाल सरकारका सचिव र सहसचिवहरुको क्षमता ३० दिनमा स्वाहा भएको छ । दूरदर्शी दृष्टिकोण राख्न नसकेको र संकुचित आकांक्षाको उदाहरण आइतबारे बिदा भएको छ ।
सातामा दुई दिन बिदाले कर्मचारी र कार्यालयको क्षमता तथा उत्पादकत्व बढ्ने, प्रशासन चुस्त हुने, सर्वसाधारण लाभान्वित हुने कोरा मनगढन्ते आधारमा सिफारिस भएको साताको दुई दिन बिदा दिने क्याबिनेटको निर्णय पर्सिदेखि खारेज हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)