अल्जेरियाविरुद्ध मेस्सीको दोस्रो गोल
onlinekhabar.com · Wed Jun 17 02:29:25 GMT 2026

३ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा अल्जेरियाविरुद्धको अग्रतालाई दोब्बर बनाएको छ ।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दोस्रो गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
फिफा
काठमाडौँ