आगामी चैतभित्र नेपालमा उत्पादित बिजुली बङ्गलादेश पुर्याउने तयारी
news24nepal.tv · Thu Sep 16 00:01:53 GMT 2021
काठमाडौं । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपालको विद्युत् मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत् विक्रीका लागि प्रक्रिया अघि बढाएको छ ।
यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ । विद्युतको माग भने बढीमा १५ सय मेगावाट मात्र रहेकाले बाँकी रहेका ४५३ मेगावाट विद्युत् बङ्गलादेश र भारतलाई विक्रीको प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)