सुकुम्बासीलाई आँसु उपहार दिएर सरकारले १०० दिन मनायो- सीता थपलिया
setopati.com · Wed Jul 08 12:06:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सुकुम्बासीलाई आँसु उपहार दिएर सरकारले १०० दिन मनाएको बताएकी छन्।
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै थपलियाले भनिन्, ‘यो सरकारले सुकुम्बासीको आँखामा आँसु उपहार दिएर १०० दिन मनायो। तराजु लिएर पुरानो दललाई जोख्दै हिँड्नुभन्दा अघि तपाईंहरूले ऐना हेर्न जरूरी छ किनभने यहाँहरूको अनुहारमा पनि हिलो पर्न थालिसकेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)