पूर्वराष्ट्रपति भण्डारीद्वारा गत वर्ष भदौ २३–२४ काे घटनाबारे निष्पक्ष छानबिन गर्न आग्रह
ratopati.com · Wed Sep 09 01:41:55 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गले स्थापित गर्न आग्रह गरेकी छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)