कञ्चनपुरमा होटल सञ्चालकमाथि सुनियोजित आक्रमण: सीसीटीभी फुटेज भाइरल, सुरक्षामाथि उठ्यो प्रश्न
canadanepal.com · Sun May 24 07:07:43 GMT 2026

कञ्चनपुर- कञ्चनपुरको मुख्य व्यापारिक केन्द्र महेन्द्रनगरमा एक स्थापित होटल व्यवसायीमाथि कार्यकक्षमै पसेर ज्यानलेवा आक्रमण भएको छ। भीमदत्त नगरपालिका–४ स्थित ‘होटल ग्रान्ड प्यासिफिक’का सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति ९ बजेतिर अज्ञात समूहले आक्रमण गरेको हो।
व्यवसायिक क्षेत्रभित्रै व्यवसायी असुरक्षित हुन थालेको भन्दै यो घटनाले स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)