मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तमिलनाडुमा सरकार गठनका लागि विजयले पेस गरे दाबी, तर पुगेन बहुमत

barnanmedia.com · Wed May 06 21:35:00 GMT 2026

अभिनेतासमेत रहेका तमिलगा भेट्री कजगम (टीभीके) प्रमुख थालापति विजयले बुधबार तमिलनाडु सरकार गठनका लागि राज्यपाल राजेन्द्र अर्लेकरसमक्ष दाबी पेस गरेका छन्।

हालै भएको विधानसभा चुनावमा उनको पार्टी टीभीके १०८ सिट जित्दै तमिलनाडुमा सबैभन्दा ठुलो दल बनेको छ। सरकार बनाउन ११८ सिट चाहिन्छ। यस हिसाबले टीभीकेलाई बहुमतका लागि ११ सिट कम छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)