मर्नेबेला कसैको भार बन्न नपाए हुन्थ्यो
gorkhapatraonline.com · Wed Dec 04 17:06:43 GMT 2024

बोमलाल गिरी
नवलपुर, मंसिर १९ गते । सामाजिक विकास कार्यालयको आयोजनामा जिल्ला सदरमु्काम कावासोती –२ को मनकामना आमा समूहको भवनमा विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता चलिरहेको छ । जसको शीर्षक छ ‘ज्येष्ठ नागरिकप्रति हाम्रो कर्तब्य’ । यो शीर्षकमा बोल्ने बालबालिकाले खुलेर आफ्नो कर्तब्य सम्झेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)