चुनावलगत्तै पश्चिम बंगालमा भड्कियो हिंसा, मुख्यमन्त्री ममताको पार्टी कार्यालयमा बुलडोजर
barnanmedia.com · Wed May 06 21:45:00 GMT 2026

भारतीय जनता पार्टी (भाजपा) ले विधानसभा चुनावमा पहिलोपटक बहुमत ल्याउँदै सरकार गठन गर्न लागेको भारतीय राज्य पश्चिम बंगालमा हिंसा भड्किएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति कोलकाताको नयाँ बजारमा एउटा भिडले तृणमूल कंग्रेस (टीएमसी) को पार्टी कार्यालयमा बुलडोजर चलाएको हो। आक्रमणकारीहरूले नजिकैका पसलमा पनि क्षति गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)