मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘आर्थिक अभावमा अन्डर-१९ विश्वकप क्रिकेट रोकिँदैन’

nagariknews.nagariknetwork.com · Wed Dec 04 15:16:58 GMT 2024

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक अभावका कारण पोखरामा १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नरोकिने बताएका छन्।

पोखरा रंगशालास्थित क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारसँग बोल्दै मन्त्री चौधरीले रकम अभावका कारण १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नपाइने हो कि भन्ने चिन्ता नलिन पोखरेलीलाई आग्रह गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)