मेसीको लगातार दोस्रो गोल, अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले पछाडि
hamrakura.com · Wed Jun 17 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना र अल्जेरिया खेलिरहेका छन् । मिसौरी राज्यस्थित कन्सास रंगशालमा भइरहेको समूह ‘जे’ को यो खेलमा अर्जेन्टिना २-० ले अगाडि रहेको छ ।
अर्जेन्टिनाका लागि खेलको १७ औँ मिनेटमा लियोनल मेसीले गोल गरे । उनले रोड्रिगो डे पलको पासमा सुन्दर गोल गरेका हुन् । त्यस्तै ६० औँ मिनेटमा मेसीले दोस्रो गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)