विश्वकपमा शीर्ष गोलकर्ताको दोस्रो स्थानमा पुगे मेस्सी
shilapatra.com · Wed Jun 17 02:29:00 GMT 2026

अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सी फिफा विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पुगेका छन् ।
बुधबार बिहान अमेरिकाको कान्सास सिटी रंगशालामा जारी अल्गेरियाविरुद्धको खेलमा २ गोल गर्दै मेस्सी विश्वकपमा शीर्ष गोलकर्ताको दोस्रो स्थानमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा