२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीको दाह्रा काट्ने तयारी
barnanmedia.com · Wed Jul 08 12:08:36 GMT 2026

२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो ।
उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)