मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोतीगडामा फेला पर्‍यो प्राचीन भग्नावशेष

gorkhapatraonline.com · Wed Feb 01 01:01:43 GMT 2023

गाईघाट समाचारदाता

गाईघाट, माघ १८ गते । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित मोतीगडामा पुरानो दरबारको भग्नावशेष तथा प्राचीन विभिन्न वस्तुको अवशेष फेला परेको छ। पुरातत्त्व विभागबाट आएको पुरातत्त्वविद्द्वय देवेन्द्रनाथ तिवारी र प्रकाश दर्नालको टोलीले सो क्षेत्रमा गरेको उत्खननका क्रममा दरबार र पुराना वस्तुको भग्नावशेष फेला परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)