काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु
barnanmedia.com · Wed May 06 22:22:29 GMT 2026

काभे्रपलाञ्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन् ।
जिल्लाका मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले सार्वजनिक जग्गा व्यवस्थापनसम्बन्धी सूचना जारी गर्दै अनधिकृत जग्गा खाली गर्न अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)