मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
ratopati.com · Wed Jun 17 02:41:36 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा लियोनेल मेसीले यो सिजनको पहिलो खेलमै ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई अल्जेरियाविरुद्ध ३–० को बलियो अग्रता दिलाएका छन्।
मेसीले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि ६०औँ मिनेटमा दोस्रो गोल थपेका उनले ७६औँ मिनेटमा फेरि जाली चुमाउँदै ह्याट्रिक पूरा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)