अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक
khabarhub.com · Wed Jun 17 02:38:45 GMT 2026
काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्धको खेलमा आफ्नो अग्रता दोब्बर बनाएको छ। खेलको ६० औँ मिनेटमा गोल गर्दै मेसीले टोलीलाई २-० को बलियो स्थितिमा पुर्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)