अल्जेरियाविरुद्ध मेसीको दोस्रो गोल
barnanmedia.com · Wed Jun 17 02:33:42 GMT 2026
अर्जेन्टिनाले अल्जेरियाविरुद्ध दोस्रो गोल गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ६० औँ मिनेटमा दोस्रो गोल गरेका हुन्। त्यसअघि उनले अल्जेरियाविरुद्ध खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)