विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक
baahrakhari.com · Wed Jun 17 02:41:00 GMT 2026
काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् । सन् २००६ देखि विश्वकप खेेलेका उनले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिएनन्।
अल्जेरियासँग भएको खेलमा उनले ह्याट्रिक गरेका हुन् । मेस्सीले पहिलो हाफको १६ औँ मिनेट र दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, खेलको ७६औँ उनले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)