म जागिर छोडेर जनताको सेवा गर्न आएका हुँ, मलाई गर्न दिनुस् : मेयर साह
news24nepal.tv · Sat Jun 04 00:46:24 GMT 2022
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका छन् ।
‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’ उनले भने, ‘मलाई काम गर्न दिनुस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)