मेस्सीको ह्याट्रिक
onlinekhabar.com · Wed Jun 17 02:41:20 GMT 2026

३ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप –२०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् ।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
फिफा
काठमाडौँ