अल्जेरियाविरुद्धको खेलमा मेस्सीको ह्याट्रिक, विश्वकपमा कति पुग्यो गोल ?
corporatenepal.com · Wed Jun 17 02:50:10 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले ह्याट्रिक खेल खेलेका छन् ।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक खेल खेलेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
फिफा
काठमाडौँ