विश्वकपमा मेसीको जादू : १६ गोलको कीर्तिमान गरे बराबरी
khabarhub.com · Wed Jun 17 02:55:20 GMT 2026
काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को एउटा स्वर्णिम इतिहास रचेका छन् । अल्जेरियाविरुद्धको खेलमा सानदार ह्याट्रिक पूरा गर्दै मेसीले विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको सर्वकालीन कीर्तिमान बराबरी गरेका हुन् । मेसीको विश्वकप इतिहासमा गोल सङ्ख्या १६ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)