मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा मेस्सीको १६औँ गोल, शीर्ष गोलकर्ता क्लोसको कीर्तिमान बराबरी

shilapatra.com · Wed Jun 17 02:45:00 GMT 2026

अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सी फिफा विश्वकपमा शीर्ष गोलकर्ता मिरोल्लाभ क्लोसको कीर्तिमान बराबरी गरेका छन् ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी अल्गेरियाविरुद्धको खेलमा ३ गोल गर्दै मेस्सी विश्वकपमा शीर्ष गोलकर्ता मिरोल्लाभ क्लोसको कीर्तिमान बराबरी गरेका हुन् ।

विश्वकपमा जर्मनीका मिराेस्लाभ क्लाेज र मेस्सीको गोल समान १६–१६ भएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३

०८:३०

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय