मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूईएफए च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित

nepallive.com · Thu Oct 21 00:46:00 GMT 2021

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित निकालेको छ।

समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)